तपाईँ सुन्दै हुनुहुन्छः

पिकअप दुर्घटना, ५ जना घाइते

बागलुङ ।  बागलुङको खर्वाङ बाट बिरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको पिकअप जिप बडिगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा एक जना वालिका सहित पाँच जना घाइते भएका छन् ।

घाइते मध्ये दुइ जनाको अवस्था गम्भीर रहेको र खर्वाङमा सामान्य उपचार पछि घाइतेलाई पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकवाट झण्डै तीन सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button