तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बिहीबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै शुक्रबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमै कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button