तपाईँ सुन्दै हुनुहुन्छः

महिला फुटबल टिमले बहराईनसँग मैत्रीपुर्ण खेल खेल्ने

अजय बम । नेपाली यू–१९ महिला फुटबल टिमले बहराईनसँग २ वटा मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

जसका लागि नेपाली फुटबल टिम शुक्रबार बहराइन जाने भएको छ । टिमको प्रशिक्षकका रूपमा हरीओम श्रेष्ठ रहेका छन ।

नेपाल टिमले शनिबार पहिलो खेल खेल्ने छ भने मंगलबार दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button