तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मानव अधिकार आयोगद्वारा वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिकवर्ष २०७५÷७६ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

शितल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष शर्माले आयोगले आर्थिकवर्ष २०७५/७६ मा गरेका कामको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button