तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी बुरुन्डीमा पहिरो : २६ जनाको मृत्यु

बुरुन्डी । उत्तरी बुरुन्डीमा भारी वर्षा पछि आएको पहिरोमा परी हालसम्म २६ जना मृत्यु भएको छ ।

चिबितोके राज्यमा गएको पहिरो परी ७ जना घाइते र १० जना बेपत्ता भएको बरुन्डीको रक्षा मन्त्रालयले जनाएको छ ।

पहिरोकोेका कारण धेरै घर खेतहरु पुरिएका र पहिरोमा परेकाहरुको खोजी कार्य जारी रहेको रक्षा मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button