तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button