तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धि पुनरावलोकन बैठक सुरु

काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । पारवहन सन्धिको संशोधनमा के कति बुँदा थप्ने वा घटाउने बिषयको बैठकले टुग्गो लगाउने छ ।

झण्डै १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव नवराज ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सह–सचिव पनि सहभागी हुनेछ । भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button