तपाईँ सुन्दै हुनुहुन्छः

आजको सुनको मूल्य यस्तो छ

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज परिवर्तन नभई सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा पनि परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ८ सय ३३ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button