तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा फेरि घट्यो सुनको मूल्य

 

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज दुई सय रुपैंयाले घटेर ७० हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button