तपाईँ सुन्दै हुनुहुन्छः

महरा काठमाडौं जिल्ला अदालतमा

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयान लिएलगत्तै मंगलबार महरालाई प्रहरीले म्याद थप गर्न काठमाठौं जिल्ला अदालतमा पेश गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button