तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा आँधी कारण मृतकको संख्या ६६ पुग्यो

काठमाडौं । जापानमा आएको ‘हगिबिस’ आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ । ६० वर्षयताकै शक्तिशाली आँधीका कारण धेरै व्यक्ति वेपत्ता रहेको र मृतकको संअया बढ्न सक्ने बताइएको छ ।

जापानमा आँधी कारण मृतकको संख्या ६६ पुग्यो

हजारौंको संख्यामा सेना, प्रहरी र अग्नी नियन्त्रकहरु परिचालन गरी खोजी तथा उद्धारको कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध भएका छन् । यस्तै लाखौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । आँधीका कारण धेरै स्थानमा बाढी र पहिरो गएको गएको छ । पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । एजेन्सी

प्रतिक्रिया राख्नुहोस्

Back to top button