तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङकाे पर्यटकीय सिउरुङ गाउँ !

लमजुङ । मस्र्याङ्दी गाउँपालिका– ३ स्थित भौगौलिक, प्राकृतिक एवं सांस्कृतिक रुपमा सम्पन्न पर्यटकीय सिउरुङ गाउँ । यहाँ करिब १० वर्ष अघिबाट सञ्चालन भएको घरवास (होमस्टे) मा हालसम्म १७ घरमा घरवास सञ्चालनमा रहेको छ ।

कति रमाइलाे ठाउँ, लमजुङकाे पर्यटकीय सिउरुङ गाउँ !

वर्षायाम सकिएपछि हिउँद सुरु भएसँगै यहाँका घरवासलगायत जिल्लामा सञ्चालित अधिकांश घरवासमा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button