तपाईँ सुन्दै हुनुहुन्छः

स्नातक तहको नतिजा प्रकाशित( यसरी हेर्नुहोस्)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय, बल्खुले आज स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । शिक्षा संकाय तर्फ (बीएड) चौथो बर्षको नतिजा प्रकाशित गरिएको जानकारी त्रिविले दिएको छ । बीएड चौथो वर्षको परीक्षा चैत्र २०७५ देखि वैशाख २०७६ सम्म सञ्चालन गरीएको थियो । विद्यार्थीहरूले टीयू परीक्षा नियंत्रकको कार्यालयको वेबसाइटमा उनीहरूको नतीजा हेर्न सक्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button