तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकको मृत्यु

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर स्थानीय ४० वर्षीय बुधई खवासको मृत्यु भएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई हिजो साझँ करेन्ट लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button