२०७८ साल साउन १४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकको मृत्यु

रेडियो नेपाल २०७६ असोज २१ गते १८:१७

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर स्थानीय ४० वर्षीय बुधई खवासको मृत्यु भएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई हिजो साझँ करेन्ट लागेको थियो ।

सम्बन्धित