तपाईँ सुन्दै हुनुहुन्छः

निजी मेडिकल कलेजको चेतावनी : एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना गर्दैनौं (विज्ञप्तिसहित)

काठमाडौं । निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले शैक्षिक सत्र २०७६–७७ मा  एमबिबिएस बिडिएसमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको  छ।

एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्नासम्बन्धी स्पष्ट नीति नभएको भन्दै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button