तपाईँ सुन्दै हुनुहुन्छः

पाठ्यक्रम परिमार्जन गरिएको बारे त्रिविको अत्यन्तै जरुरी सूचना (नयाँ पाठ्यक्रमसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरिएको जानकारी दिएको छ । त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले यस्तो जानकारी दिएको हो । त्रि.वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित बीबीएस प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्र (२०७६–०७७)देखि लागु हुने गरी परिमार्जन गरिएको जानकारी दिएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button