तपाईँ सुन्दै हुनुहुन्छः

बसको अग्रिम टिकट बुकिङ खुल्यो, बिहानैदेखि टिकट लिनेहरुको भीड (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं ।  लामो समय देखि चर्चाको रुपमा रहेको बसको टिकट बुकिङ खुला भएको छ ।दसै तिहार र छठ पर्वकाका लागि आजदेखि अग्रीम टिकट बुकिङ्ग खुला भएको  हो ।यातायात ब्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौको नयाँ बसपार्क , सुन्धारा, पुरानो बसपार्क , कलंकी , गौशाला कोटेश्वर लगायत स्थानबाट अग्रीम टिकट बुकिङ्ग गर्न सकिने छ  ।

हेर्नुहोस् कहाँबाट कहाँ जाँदा भाडा कति लाग्छ ?

विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ ।आजदेखी दशैंका लागि बसको अग्रिम टिकट खुलेपछी बिहानैदेखी टिकट लिनेको भिड लागेको छ । बिहान देखी नै बसको अग्रिम टिकट लिन मानिसहरु लाइनमा बसेका छन् ।

तस्बिरमा हेर्नुहोस् Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

Related image

Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

Image result for दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

प्रतिक्रिया राख्नुहोस्

Back to top button