तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टोली स्वदेश आइपुग्यो

काठमाडौं/ राष्ट्रिय फुटबल टोली  आज बिहान स्वदेश आइपुगेको छ । टोली दोस्रो खेलका लागि आजै राती १०ः३० बजे चाइनिज ताइपे जाने बताइएको छ ।

नेपाली टोली घरेलु टोली कुवेतसँग बिहीबार ७–० ले पराजित भएको थियो ।विश्व कप छनोटको आफ्नो दोस्रो खेल नेपालले भदौ २४ गते चाइनिज ताइपेसँग खेल्नेछ । विश्व कप छनोटमा नेपाल, कुवेत, चाइनिज ताइपे रहेको समूहमा जोर्डन र अस्ट्रेलिया पनि छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button