तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि संचालनमा

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पनि कन्भेयर बेल्ट जडान गरिएको छ । नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आन्तरिक यात्रुहरुका लागि राखेको कन्भेयर बेल्टको आजदेखि औपचारिक रुपमा सञ्चालन गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त बेल्ट उद्घाटन गर्नुभयको थिए । यो बेल्ट राखिएसँगै आन्तरिक उडानमा जाने/आउने यात्रुका ब्यागेज पनि बेल्टमै आउने छन् ।

यसअघि यात्रुका लागि बेल्टको व्यवस्था थिए । ब्याग छानेर लिनुपर्ने अवस्था थियो । तर अबदेखि अन्तर्राष्ट्रिय उडानमा जस्तै यात्रुले बेल्टमा आएका ब्यागेज चिनेर लिनसक्ने विमानस्थलका महाप्रबन्धक राजकुरमा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button