तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा विमानस्थल बन्द हुने भएको छ ।

धावनमार्ग तथा जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु भएसंगै पुस १५ गतेसम्मका लागि दैनिक ७ घन्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिने विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

दैनिक वेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button