२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

५० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

रेडियो नेपाल २०७६ भदौ १४ गते ११:१०

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसपीको सरुवा गर्ने निर्णय गर्नुभएको हो । निर्णय अनुसार १५ जिल्लाका एसपी परिवर्तन गरिएको छ ।

सूची हेर्नुहाेस् :

सम्बन्धित