तपाईँ सुन्दै हुनुहुन्छः

५० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसपीको सरुवा गर्ने निर्णय गर्नुभएको हो । निर्णय अनुसार १५ जिल्लाका एसपी परिवर्तन गरिएको छ ।

सूची हेर्नुहाेस् :

प्रतिक्रिया राख्नुहोस्

Back to top button