तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विद्युत प्राधिकरणले गर्यो एकैपटक ८५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक  प्रवन्धक र ७ औं तहको  इञ्जिनियरहरुको सरुवा भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button