तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौं । सिंगापुरमा उपचार गराइरहुन भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीको प्लाजÞ्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको र यो उपचार प्रक्रिया अर्को साता सम्ममा पुरा हुने आजै स्वदेश फर्कनुभएका उहाँका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button