तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैंकलेआज दुई अर्बको टजरी बिल बिक्री गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button