तपाईँ सुन्दै हुनुहुन्छः

मण्डलाको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा शंकास्पद वस्तु भेटिएको छ।  मण्डलास्थित सेन्ट जेभिएर्स कलेज अगाडि शंकास्पद पस्तुफेला परेको हो। सो शंकास्पद वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ।

उक्त सकेट बमलाई बिहान ७:१५ मा नेपाली सेनाको बम डिस्पोजल समूहले सुरक्षित साथ डिस्पोज गरेको छ। बम कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button