२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

गाई काटिरहेको अवस्थामा झापामा दुई जना पक्राउ

रोहित काफ्ले २०७७ वैशाख ५ गते १४:०२

भद्रपुर, झापा । झापाको दमक बेलडाँगी–२ शरणार्थी शिविरमा रहेको एक घरमा गाई काटिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलडाँगी २ हर्ट नम्बर २९५ का २६ वर्षीय सुनिल गुरुङ र हर्ट नम्बर २०८का३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन् ।

हिजो बेलुकागाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नासाथ तत्काल त्यहाँ पुगेको प्रहरी टोलीले दुबै जनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित

रोल्पामा १० दिन थपियो निषेधाज्ञा 

१० मिनेट अगाडि घनश्याम के.सी

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

१७ मिनेट अगाडि अजय कुमार झा

राष्ट्रिय जनमोर्चाका सांसद थापा पदमुक्त

२२ मिनेट अगाडि माधव पराजुली

दुर्घटनामा कांग्रेस नेतृ खातुनको निधन

३५ मिनेट अगाडि ध्रुव अधिकारी