सुनको भाउ ह्वात्तै बढ्यो, यस्तो छ आजको मुल्य
काठमाडौं । साताको पहिलो दिन सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन प्रतितोला ६६ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ६६ हजार रुपैंयामा कारोबार भेरहेको छ भने, चाँदी प्रतितोला ७ सय ७५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्