तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी देशभर २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता


काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म देशभर २ सय २८ जनाको मृत्यु भएको छ । 

बाढी पहिरोबाट १ सय ५९ घाइते भएको र २५ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

यसैगरी बाढी तथा पहिरोमा फसेका १४ हजार ८ सय २ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button