नेकपा माओवादी केन्द्रको बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक सुरु भएको छ ।
काठमाडौँमा जारी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यसअघि शपथ ग्रहण गर्न छुटेका निर्वाचित तथा मनोनीत केन्द्रिय सदस्यहरूलाई शपथ ग्रहण समेत गराउनुभयो ।
बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्