विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै
काठमाडौं । गणतन्त्र दिवस भोलि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
गणतन्त्र दिवस मुलसमारोह समितिको आयोजनामा सैनिक मञ्चमा हुने विशेष समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्ने छ ।
नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको भोलि नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्