प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा चयन
चितवन । प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) निर्वाचित हुनुभएको छ ।
चितवनमा जारी प्रेस सेन्टर, नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्