प्रदेश २ का अधिकांश जिल्ला वर्षाले प्रभावित, किसान मर्कामा
जनकपुरधाम । प्रदेश नंं २ का अधिकांश जिल्लामा आज बिहान देखि हावासँगै परेको मूसलधारे वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम सहित धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा रौतहट जिल्लासम्मको जनजीवन प्रभावित बनेको छ भने धान बालीमा पानी पसेपछि किसानहरू मर्कामा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्