तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइँदै

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणित गर्नुभएको छ । प्रमाणित विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालयमा पठाइने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयकहरू ऐनका रूपमा प्रारम्भ हुनेछन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button