तपाईँ सुन्दै हुनुहुन्छः

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

आज बिहान १२:१५ बजे सिंहदरबारमा बस्नेगरी सभामुखले बाेलाउनुभएकाे बैठकमा संसद अधिवेशन अन्त्य, प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button