तपाईँ सुन्दै हुनुहुन्छः

लगानी सहजीकरणसम्बन्धी विधेयक  प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । 

सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जवाफ दिनुभएको थियो । तत्पश्चात् सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button