तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूलाई हरेक दिन योगाभ्यास (फोटो फिचर)

बर्दिया । गुलरिया नगरपालिका वडा नं-५मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुहेलवामा बाल शिक्षा देखि कक्षा आठ सम्मका विद्यार्थीहरूलाई हरेक दिन योगाभ्यास गराइन्छ । विगत लामो समय देखि हरेक दिन विभिन्न आसनमा योगा गराइँदै आएको छ । योगाबाट विद्यार्थीहरूमा स्मरण शक्तिको विकास हुनुका साथै धैर्यताको पनि विकास हुने योगा शिक्षक शिवु उपाध्याय बताउनु हुन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button