तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी : फोटो फिचर

सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी : फोटो-यज्ञप्रसाद सापकोटा

 बर्दियाको गुलरिया नगरपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय शम्भु शरण माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई पालै पालो कम्प्युटर सिकाउने गरिएको छ ।

कक्षा ५ र ६ का विद्यार्थीहरूलाई हरेक दिन कम्प्युटर सिकाउने गरिन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button