तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी पोखरेल सम्मानित

काठमाडौँ । रेडियो नेपालकर्मी तथा रेडियो नेपालका वरिष्ठ संवाददाता भूषण कुमार पोखरेल सम्मानित हुनुभएको छ ।

मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने क्रममा  रेडियो  नेपालकर्मी पोखरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको हो । पोखरेलले विगत २५ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता गर्दै आउनुभएको छ । 

मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने पहिलो कार्यक्रमको रुपमा ललितपुरका स्थानीयहरूलाई आधारभूत तालिम दिइएको थियो । साथै उक्त तालिममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button