तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो लगानी सम्मेलन आज सकिँदै

काठमाडौँ । आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलन सोमबार सकिँदै छ । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button