तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु 

file photo

काठमाडौँ ।  नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो । महाधिवेशनपछिको दोस्रो यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत र पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button