तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठलाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने गरी तोक्नुभएको छ । 

अर्थमन्त्री पुन सोमबार बिहान विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको थियो । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button