तपाईँ सुन्दै हुनुहुन्छः

एक पुरुष मृत फेला

 कैलाली  । कैलालीमा एक जना मृत अवस्थामा भेट्टीएका छन्। लम्की टीकापुर सडक खण्डको पथरैयामा करिब ४० र ४५ वर्षको जस्तो देखिने पुरुष मृत भेट्टीएका हुन्। कर्णाली क्रसर उद्योग नजिक सडक छेउमा मृत भेट्टीएका व्यक्तिको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो। बिहान सवा ५ बजेतिर आफूलाई खबर आएको र त्यहि अनुसार प्रहरी परिचालन गरिएको अधिकारले बताउनु भयो । कुन गाडीले ठक्कर दिएको हो भन्ने बारेमा खुल्न नसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button