तपाईँ सुन्दै हुनुहुन्छः

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

यही चैत ११ गते बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button