तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा पर्यटकीय राजधानी घोषणा (फोटोफिचर)

कास्की । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरामा एक कार्यक्रमका बीच पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नु भएको हो ।

राजधानी घोषणा कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको छ । गण्डकी प्रदेशका विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button