तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् विधेयक, २०८० का प्राविधिक पक्षका विषयमा समितिमा सामान्य छलफल

काठमाडौँ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० का प्राविधिक पक्षका विषयमा सामान्य छलफल भएको छ । 

समितिको आजको बैठकमा विद्युत् विधेयक, २०८० का प्राविधिक पक्षका विषयमा छलफल गर्ने र उपसमिति बनाउनेलगायतका कार्यसूचीहरू रहेका थिए । 

बैठकमा विद्युत् विधेयक, २०८० का विषयमा सामान्य छलफल भएपनि समिति सदस्यहरूको उपस्थिति न्युन भएपछि उपसमिति भने गठन हुन सकेन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button