तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले एकिकृत समाजवादीका प्रेम बहादुर आले र नेपाली काँग्रेसकी माया राईलाई आज सिंहदरबारमा पद तथा गोपनीयताको शपथ  गराउनु भयो ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित हुन भएको हो भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button