तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । 

हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उहाँले १९ हजार सात सय ४४ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button