तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सौन्दर्यीकरण(फोटो फिचर)

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रधानमन्त्री कार्यालय तथा मन्त्रालय र यहाँ रहेका कार्यालयहरूमा रङ्गी चङ्गी फूलबारीहरू देख्न सकिन्छ । फूलका बगैचाँहरुले सिंहदरबार परिसर सुन्दर देखिन्छन् । हेर्नुस् फोटो फिचर :

प्रतिक्रिया राख्नुहोस्

Back to top button