तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार नरेश सरार्फको निधन

वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका निर्वाचित सदस्य रहेका पत्रकार नरेश सरार्फको आज बिहान मोर्निवाक ( ब्याम ) गर्नै क्रममा हृदयघात भई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हाे ।

अहिले वहाको शव नारायणी अस्पताल वीरगञ्मा राखिएको परिवार जनले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button