तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा क्षेत्र नं (क)रामेछापमा माओवादी विजयी

रामेछाप ।  प्रदेशसभा क्षेत्र नं (क) रामेछापको मतगणना सकिएको छ। 

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तारानारायण श्रेष्ठले–१७,१४८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले–१५,१५७ मत प्राप्त गर्नुभएको छ भने

राप्रपाका हिक्मत सुनारले -३४९५ मत प्राप्त गर्नुभएको मुख्य जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button